image

सुर्खेतबाट पक्राउ परेका एमाले उपाध्यक्ष विष्णु पौडेललाई ललितपुर ल्याइयो

काठमाडौँ ।  सम्पत्ति सुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई रातारात काठमाडौँ ल्याइएको छ। उनलाई सोमबार बेलुका सुर्खेतबाट प्रहरीले पक्राउ गरेको थियो। सुर्खेतबाट बाँकेको कोहलपुरसम्म प्रहरीकै गाडीमा ल्याइएको थियो। केही समय विश्रामपछि उनलाई रातरात अर्को गाडीमा काठमाडौँ ल्याइएको हो। पौडेललाई रातारात काठमाडौँ ल्याइएको नेपाल प्रहरीका सहायक प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर जबराले पुष्टी गरे। उनले सार्वजनिक…

सम्पत्ती न्यूज
९ असार २०८३, मंगलवार