बुटवलको तिनाउ पुलमा बलेरो जीप पल्टिँदा दम्पत्तीसहित ३ जनाको घटनास्थलमै मृत्यु, गुल्मीमा पतिको मृत्यु, पत्नी र छोरासहित ५ जना घाइते
वुटवल, बुटवलको तिनाउ पुल र गुल्मीमामा बलेरो जीप अनियन्त्रित भई पल्टिँदा दम्पत्तीसहित ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल–१२ नयाँगाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जीप चालक ३२ वर्षीय हरि न्यौपाने रहेका छन् । यस्तै शुक्रबार साँझ गुल्मीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँच जना…
सम्पत्ती न्यूज
२८ मंसिर २०८१, शुक्रबार