रक्षा सचिब शर्मा र सूचना बिभागका महानिर्देशक पराजुलीले पशुपतिमा बृक्ष रोपेर जन्मोत्सव मनाए
काठमाडौ । जन्मदिन लाई सत्कर्ममा जोडौ अभियान अन्तर्गतको बृक्ष रोपण कार्यक्रमलाई एक्यवद्धता जनाउदै रक्षा मन्त्रालयका सचिब केदारनाथ शर्मा र सुचना तथा प्रशारण बिभागका महानिर्देशक छबिन्द्र पराजुलीले एकै दिन परेको आआफ्नो जन्मदिनमा पशुपतिनाथ भण्डार खालमा बृक्ष रोपेर जन्मोत्सव मनाउनुभएको छ।रौतहटबाट पहिलोपटक अभियानका रुपमा वरिष्ठ पत्रकार एवं समाजसेवी गोबिन्दप्रसाद चौलागाईंले सुरुवात गर्नुभएको यो अभियानमा जोडिएर सचिव शर्मा र पराजुलीले पशुपति भण्डारखालमा जखर्खन्डाको…
सम्पत्ती न्यूज
११ असार २०८३, बिहीबार