एक वर्षमा ५७० उद्योग र व्यावसायिक फर्म थप
म्याग्दी जिल्लामा पछिल्लो एक वर्षमा ५७० उद्योग र व्यावसायिक फर्म थप भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा नयाँ ३३८ उद्योग र २३२ वटा वाणिज्य फर्म दर्ता भएका हुन् । विसं २०७८ साउनदेखि २०७९ असारसम्म दर्ता, नवीकरण भएका उद्योग तथा फर्मबाट रु १६ लाख ८१ हजार ७५० राजस्व सङ्कलन भएको कार्यालयका प्रमुख पोषनाथ शर्माले बताउनुभयो । पहिलेदेखिनै सञ्चालन भएका…
सम्पत्ती न्यूज
६ श्रावण २०७९, शुक्रबार