जाडोयाम सुरु भएसँगै बेसी झर्न थाले उत्तरी गोरखाका भेडीगोठ
गोरखा, जाडोयाम सुरु भएसँगै उत्तरी गोरखाका हिमाली क्षेत्रमा रहेका भेडी गोठहरू बेसी झर्न थालेका छन् । चिसो बढेसँगै लेकमा घाँसको अभाव हुँदै जानु र अत्यधिक मात्रामा चिसोले गर्दा पनि हिमाली भेगमा रहेका भेडा च्याङ्ग्रा बेसी झार्न थालिएका हुन् । जेठ महिनादेखि उत्तरी गोरखाको हिमाली भेगमा लगिएको भेडा–च्याङ्ग्रा चाडपर्व सकिएसँगै बिस्तारै बेसी झारिरहेका छन् । यतिबेला बारपाक सुलीकोट गाउँपालिकाभित्र रहेका म्याम्चे,…
सम्पत्ती न्यूज
१५ मंसिर २०८१, शनिबार