प्रधानमन्त्रीले मागे माफि
काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरस ९कोभिड १९० नियन्त्रण गर्न केही देशमा लकडाउन जारी छ। कोरोना नियन्त्रण गर्न विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को निर्देशिकाअनुसार देशहरुले लकडाउन गरेको थियो। यसैबीच सिंगापुरका प्रधानमन्त्री ली सियन लुङ्नले लकडाउनबाट पर्न गएको असरबारे माफी मागेका छन्। उनले भनेका छन्, ‘महामारीको सामना गर्न सरकारले गरेको गल्तीका लागि माफी चाहन्छु।’ उनले यो गल्ती विदेशी कामदारको सम्बन्धमा मागेका हुन्।…
सम्पत्ती न्यूज
२९ भाद्र २०७७, सोमबार