सात जिल्लाका सीडीओको सरुवा, चार महिनामै फेरिए काठमाडौंका आचार्य
काठमाण्डू, गृह मन्त्रालयले काठमाडौँसहित ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ। सोमबार १२ जना सहसचिव तथा उपसचिवको सरुवा गरिएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई चार महिनामै सीडस्ओबाट हटाएर गृहमन्त्रालय सरुवा गरिएको छ। गृहमन्त्रालयका प्रवक्ता समेत रहेका ऋषिराम तिवारीलाई काठमाडौँको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। यस्तै कैलाली, सुनसरी, मोरङ, झापा, सर्लाही र सल्यानका प्रमुख जिल्ला अधिकारी पनि…
सम्पत्ती न्यूज
२३ पुष २०८१, मंगलवार