Seven Tech ले संचालन गर्यो busObas अन्लाईन टिकटिङ
१ वैशाख, काठमाडौं, नबिन पौडेल । नयाँ वर्षको सुरुवात संगै आधुनिक प्रविधिले फड्को मारेको छ । सर्बसाधरणहरुले यात्राका निम्ति भोग्नु परिरहेको कठिनाइलाई मध्य नजर गर्दै घरमै बसि-बसि बस टिकट काट्न सकिने ब्यबस्थाको सुरुवात भएको छ । नयाँ वर्षको अवसर पारी Seven Tech नामक संस्थाले busObas अन्लाईन टिकट बुकिङ वेबसाईट प्रयोगमा ल्याएको हो । उक्त वेबसाईट आज लाईभ गरिएता पनि टिकट…
सम्पत्ती न्यूज
५ मंसिर २०७५, बुधबार