Seven Tech ले संचालन गर्यो busObas अन्लाईन टिकटिङ

  Sampatti News

November 21, 2018

१ वैशाख, काठमाडौं, नबिन पौडेल ।
नयाँ वर्षको सुरुवात संगै आधुनिक प्रविधिले फड्को मारेको छ । सर्बसाधरणहरुले यात्राका निम्ति भोग्नु परिरहेको कठिनाइलाई मध्य नजर गर्दै घरमै बसि-बसि बस टिकट काट्न सकिने ब्यबस्थाको सुरुवात भएको छ ।
नयाँ वर्षको अवसर पारी Seven Tech नामक संस्थाले busObas अन्लाईन टिकट बुकिङ वेबसाईट प्रयोगमा ल्याएको हो । उक्त वेबसाईट आज लाईभ गरिएता पनि टिकट काट्ने ब्यबस्था भने यहि बैशाख १५ गतेदेखि सुरु गरिने भएको छ ।
पोखरा,काठमाडौं लाई पहिलो प्राथमिकता दिएर busObas अन्लाईन टिकटिङ संचालनमा ल्याइएको Seven Tech का संस्थापक बताउछन् । उनी भन्छ्न, busObas छ भने किन टिकट काउन्टर सम्म पुग्ने दु:ख गर्नु हुन्छ ? तपाईंको बैंक खाता अबस्य छ होला, इ बैन्किङ पनि प्रयोग गर्नु भएकै होला ईन्टरनेट त अबस्य प्रयोग गर्नु हुन्छ भने सजिलै www.busObas.com मा गइ टिकट काट्न सक्नु हुन्छ ।

Fingers crossed your answer was thoroughly examined through idioms in english and other languages`, because that is how we`ll be serving essayprofs.com them here at oxfordwords today.

प्रकाशित मिति:November 21, 2018