कारबाही सिफारिसबारे खुलाई पठाउन काउन्सिलले गर्यो अनुरोध
काठमाडौँ । नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति कञ्चनपुरबाट एकलौटी रूपमा पत्रकारलाई कारबाहीको सिफारिसप्रति प्रेस काउन्सिल नेपालले खुलाई पठाउन अनुरोध गरेको छ । सामाजिक सञ्जालमा आएको विषयप्रति पूर्वाग्रह राख्दै स्पष्टीकरण दिने मौका नै नदिई एकपक्षीय रूपमा महासंघ कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थीले आफूमाथि कारवाहीका लागि जारी गरेको पत्रप्रति दुःख व्यक्त गर्दै पत्रकार नवराज धानुकले दिएको निवेदनका आधारमा काउन्सिलले सो विषयमा खुलाई पठाउन…
सम्पत्ती न्यूज
१६ असार २०७७, मंगलवार