किन झपारे ट्रम्पले पत्रकार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसबारे प्रश्न गर्दा एनबीसी न्युजका पत्रकारलाई झपारेको भिडियो अहिले समाजिक सञ्जालमा भाइरल भईरहेको छ । अमेरिकाको ‘द ह्वाइट हाउस’मा भएको एक कार्यक्रममा एनबीसी ज्युजका पत्रकार अलेक्जेन्डरले कोरोनाबाटम त्रसित अमेरिकी जनातालाई के भन्न चाहनु हुन्छ भन्दै प्रश्न गरेका थिए । पत्रकार अलेक्जेन्डरको प्रश्नको प्रतिक्रियामा ट्रम्पले ‘तपाइँ भ्रम फैल्याउने काम गर्दै हुनुहुन्छ । यो नराम्रो पत्रकारिता हो…
सम्पत्ती न्यूज
८ चैत्र २०७६, शनिबार