बन जोगाउन जादा फडानी गर्ने तस्करको कुटाइखाएका युवाहरु भए सम्मानित
रौतहट ।जन्मदिनलाई सत्कर्ममा जोडौ अभियानमा जोडिएर बृक्ष रोपणमा सकृय रहेका युवा समाजले काचो रुख काटेर मोटर साइकल र साइकलमा लान लाग्दा हामी फडानी स्थलमा बृक्ष रोप्दैछौ अब तपाईहरु काचो रुख नकाटनोस भन्दै गर्दा दर्जनौं युवाहरू एकाएक कुटिन पुगे गाउघरमा बस्न असुरक्षित भए प्रहरी प्रशासन गुहार्नु पर्ने अवस्थाले पनि बृक्ष रोप्ने अभियानले विश्राम लिएन। यतिहुदा पनि रौतहटमा बन जोगाउने हाम्रो समुह…
सम्पत्ती न्यूज
२१ चैत्र २०८२, शनिबार