किचन हेल्परदेखि प्रमुख सेफ हुँदै ब्यावसायी समेत बनेका कडेल जापान, अमेरिकादेखि क्यानाडासम्म नेपाली खानाको प्रचारमा
काठमाण्डू, नेपाली देखि अन्य खानाका पारखीहरुलाई मिठो मिठो परिकार बनाएर देश बिदेशमा पस्कदै आएका छन सेफ घनश्याम कडेल । जापानिज, इण्डियन, थाइ र नेपाली परिकारलाई फयूजन गर्दै सेफ कडेल परम्परागत परिकारलाई आधुनिक शैलीमा नवीनता र सृजनात्मकता प्रस्तुत गर्दै तिनीहरूको मौलिकता कायम राख्न माहिर छन् । सेफ कडेलको असाधारण क्षमताले उनलाई हस्पिटालिटी क्षेत्रको ताराका रुपमा हेर्न थालिएको छ । हिमालयन स्वादको…
सम्पत्ती न्यूज
२६ पुष २०८१, शुक्रबार