अमेरिकी डलरको मूल्य बढेर स्थिर
काठमाडौँ । अमेरिकी डलरको मूल्य बढेर स्थिर देखिएको छ । शुक्रबार १ सय १९ दशमलव ६८ खरिददर र १ सय २० दशमलव २८ बिक्रि दर रहेको अमेरिकी मूल्यमा ० दशमलव ४ पैसाले खरिद तथा बिक्रि दर बढेर स्थिर भएको छ । नेपाल राष्ट्र बैंकले आइतबारका लागी १ अमेरिकन डलरको खरिददर १सय २० रुपैयाँ ०८ पैसा तथा बिक्रिदर १सय २० रुपैयाँ…
सम्पत्ती न्यूज
९ चैत्र २०७६, आईतवार