अमेरिकी डलरको मूल्य बढेर स्थिर

Nepal Cover
९ चैत्र २०७६, आईतवार
image

काठमाडौँ । अमेरिकी डलरको मूल्य बढेर स्थिर देखिएको छ ।

शुक्रबार १ सय १९ दशमलव ६८ खरिददर र १ सय २० दशमलव २८ बिक्रि दर रहेको अमेरिकी मूल्यमा ० दशमलव ४ पैसाले खरिद तथा बिक्रि दर बढेर स्थिर भएको छ ।


नेपाल राष्ट्र बैंकले आइतबारका लागी १ अमेरिकन डलरको खरिददर १सय २० रुपैयाँ ०८ पैसा तथा बिक्रिदर १सय २० रुपैयाँ ६८ पैसा तोकेको छ । शनिबारको विनिमय दर पनि यहि नै रहेको थियो ।