भीम रावल एमालेबाट निष्काशित, पार्टी स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिम्सिना ६ महिना निलम्बनमा
काठमाण्डू, नेकपा एमालेले अन्ततः डा भीमबहादुर रावललाई पार्टीबाट निष्काशित गरेको छ । एमाले सचिवालय बैठकले पूर्व उपाध्यक्ष रावललाईलाई सङ्गठित सदस्यबाट हटाएको हो । एमालेले पूर्व उपाध्यक्ष रावललाई कात्तिक ६ गते एमालेलाई व्यवसायी तथा समाजसेवी मीनबहादुर गुरुङले पार्टीका लागि जग्गा दान गरेको विषय र विभिन्न समयमा पार्टीविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधेको थियो । एमालेको महाधिवेशनमा केपी शर्मा ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी दिएर…
सम्पत्ती न्यूज
१० पुष २०८१, बुधबार