‘कांग्रेसले जित्ने रिपोर्ट पाएको छु’ : कृष्णमान डंगोल, कीर्तिपुरका कांग्रेस उम्मेदवार
२०७९ को स्थानीय चुनावमा नेपाली कांग्रेसले कीर्तिपुरको मेयर जित्नु कीर्तिमानी नतिजा थियो । किनकि यहाँ यसअघि एमालेले जित्दै आएको थियो । तर ऐतिहासिक जित निकाल्ने राजकुमार नकर्मीको निधन भएकाले उपचुनाव हुँदैछ । यो उपचुनावमा कांग्रेसले कृष्णमान डंगोललाई उम्मेदवार बनाएको छ, र नेताहरू प्रचार अभियानमा व्यस्त छन् । मेयरका उम्मेदवार डंगोल पनि जित्ने आत्मविश्वासका साथ मत मागिरहेका छन् । उनी भन्छन्, ‘म…
सम्पत्ती न्यूज
११ मंसिर २०८१, मंगलवार