टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेललाई नौ वर्ष कैद
नेसनल पेमेन्ट गेटवे प्रकरणका एक मात्र दोषी सुनील पौडेललाई नौ वर्ष कैद सजाय र जरिवाना सुनाइएको छ । गत ७ वैशाखमा दोषी ठहर भएका पौडेललाई मंगलबार विशेषले कैदका साथै २३ करोड २७ लाख ५८ हजार रुपैयाँ जरिवानासमेत तोकेको छ । विशेष अदालतमा ६ महिनाअघि दायर मुद्दामा नेपाल टेलिकमका प्रबन्ध निर्देशक तथा तत्कालीन सूचना प्रविधि केन्द्रका उपनिर्देशक र कार्यकारी निर्देशक सुनील पौडेल दोषी…
सम्पत्ती न्यूज
२६ बैशाख २०८१, बुधबार