रीफ्रेसकालागी सिन्धुली पुगे प्रचण्ड
काठमाडौं । राजनीतिक संकट चुलिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष (प्रचण्ड) बुधबार सिन्धुली पुगेका छन् । कुनै बोल्ड निर्णय गर्नुपर्ने बेलामा प्रायः प्रचण्ड उपत्यका बाहिर जाने गर्दछन् । माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले प्रचण्ड आफ्नो जिल्ला सिन्धुली आएको बताए । के प्रयोजनका लागि प्रचण्ड सिन्धुली जानुभएको भन्ने प्रश्नमा गजुरेलले भने, ‘विल्कुल रिफ्रेसका लागि आउनुभएको हो । बिहीबार हामी सँगै फर्कन्छौ…
सम्पत्ती न्यूज
४ चैत्र २०७७, बुधबार