राजस्व छल्ने गिरोह सकृय
काठमाडौं । राजमार्गमा जबर्जस्ती कवाडीको निकासी कर असुली गरी राज्यलाई अरबौं नोक्सान पार्दैआएका रोशन चौधरीको गिरोहका सदस्यका नाममा रहेका ४ वटा ट्रक प्रहरीले काठमाडौंको बलम्बुबाट नियन्त्रणमा लिएको छ । बिरगंज भन्सार बाट छुटेका कतिपय गाडीमा लाखौं कर छुट भै राजस्व चुहावट गर्ने गिरोह पहिचान गर्न जरुरी देखिएको छ भने छुटेका गाडीहरु पक्राउ गर्नुपर्ने आवाज उठन थालेको छ।प्राप्त जानकारी अनुसार मूल्य…
सम्पत्ती न्यूज
१६ असार २०८३, मंगलवार