क्लासिक टकले लियो दुईमहिने बोनस सहितको विशेष अफर
काठमाडौँ । काठमाडौं नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले सेवाग्राहीका लागि विशेष अफर ल्याएको छ । हरेक ग्रहक ले रु २ हजार ८ सय १६ देखि रु ४ हजार १ सय ३० क्यास डिस्काउन्ट र २ महिना बोनस पाउने छन् । कम्पनीले यो अफर अनलाईन मार्फत रिचार्ज गर्नेहरुका लागि उपलब्ध गराएको हो । कोरोना ९कोभिड १९०…
सम्पत्ती न्यूज
२८ पुष २०७७, मंगलवार