काठमाडौँ । ७० जना शाखा अधिकृतहरुलाई उपसचिवमा बढुवाको लागि सिफारिस गरिएको छ । न्याय, कानुन र सरकारी वकिल समूहका ७० जना शाखा अधिकृतहरु उपसचिवमा बढुवा सिफारिस गरिएको हो ।