ललितपुरको होली घटना: पक्राउ परेका चार आरोपी सार्वजनिक, एकजना अझै फरार
काठमाडौं । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुई जनाको हत्या भएको, घटनमा संलग्न भएका चार जना आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । युवाबीच चक्कुहानाहान हुँदा २ जनाको हत्या भएको घटनामा संलग्न मूख्य चार जनालाई ललितपुर प्रहरीले सार्वजनिक भएको हो । आइतबार राति होली खेलेर खाजा खान ढोलाहिटीको डी पोपिना खाजाघरमा पुगेर मदिरा सेवन गरेका युवाबीच चक्कु हानाहान हुँदा २…
सम्पत्ती न्यूज
१३ चैत्र २०८०, मंगलवार