लगानी सम्मेलन : पहिलो दिन दुई हजार भन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
काठमाडौ । नेपाल सरकारको आयोजनामा काठमाडौँमा भइरहेको तेस्रो लगानी सम्मेलनको उद्घाटन र पहिलो दिनका मुख्य सत्रहरू सम्पन्न भएका छन् । सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए । उद्घाटनमा प्रधानमन्त्री दाहालले नेपालमा आर्थिक विकास र समृद्धिका लागि अनुकूल वातावरण सृजना भएको उल्लेख गर्नुहुँदै स्वदेशी तथा विदेशी लगानीकर्तालाई लगानी गर्न आग्रह गरे। लगानी सम्मेलन सचिवालयद्वारा आइतबार जारी गरेको प्रेस विज्ञप्तिका…
सम्पत्ती न्यूज
१७ बैशाख २०८१, सोमबार