सोमबार सुनको भाउ तोलामा सामान्य बढ्यो
काठमाडौं । सोमबार सुनको भाउ तोलामा सामान्य हिसाबले २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलाको १ लाख ३५ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सोमबार भने १ लाख ३५ हजार ६ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको भाउ स्थिर रहेको थियो । सुनको भाउले वैशाख ९ गते प्रतितोला…
सम्पत्ती न्यूज
२४ बैशाख २०८१, सोमबार