भोलि सार्वजनिक बिदा
हेटौँडा । बागमती प्रदेश सरकारले सोमवार (वैशाख २४ गते) सार्वजनिक बिदा दिने भएको छ । बागमतीले वैशाख २० गते प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै सार्वजनिक बिदा दिने भएको हो । सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बागमती प्रदेश सरकार, मन्त्रिपरिषद्को वैशाख १२ गतेको बैठकको निर्णय अनुसार बिदा दिने भएको जारी सूचनामा जनाईएको छ । बैठकले नेपाली भाषाको अतिरिक्त तामाङ भाषा…
सम्पत्ती न्यूज
२३ बैशाख २०८१, आईतवार