भाेलि सार्वजनिक विदा

Nepal Cover
२३ बैशाख २०८१, आईतवार
image

काठमाडौं । सरकराले बैशाख २४ गते भाेलि बागमती प्रदेशमा सार्वजनिक विदा गर्ने भएको छ ।

‘२०८१/०१/१२ को बैठकले नेपाली भाषा अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषाको रुपमा लागू हुने दिनको अवसरमा २०८१ साल बैशाखमा विदा’ दिने भएकाे हाे ।