काठमाडौं-नेपाली सेनाका रथी सरोज प्रताप राणालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । आइतबार प्रधानसेनापति प्रभुराम शर्माले एक समारोहबीच दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। राणा बलाध्यक्षमा नियुक्त भएका छन्। सरकारले कात्तिक ११ गते राणालाई रथीमा पदोन्नति गर्ने निर्णय गरेको थियो। उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो । सम्बन्धित समाचार नेपाली सेनाको रिक्त पदहरुमा दरखास्त आह्वान