बसको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरी खत्रीको मृत्यु
काठमाडौं। काठमाडौंको कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका प्रहरी नायव निरीक्षक (सई) टोबहादुर खत्रीको मृत्यु भएको छ । उपचारको क्रममा माइतीघरस्थित अन्नपुर्ण न्यूरो अस्पतालमा उनको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जिवन श्रेष्ठले बताउनुभयो । फागुन २० मा जुनेली यातायातको प्रदेश-३-०१-००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट उहाँ घाइते हुनुभएको थियो । उपचारको क्रममा आइतबार उहाँको मृत्यु भएको हो । दुर्घटना…
सम्पत्ती न्यूज
२८ फाल्गुन २०८०, सोमबार