यी हुन् एमाले परिषद् बैठकबाट पारित प्रस्ताव
काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ललितपुरमा आज सम्पन्न महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकले आगामी दिनमा पार्टीलाई वैचारिक, सङ्गठनात्मक र भावनात्मक रुपमा अझ एकताबद्ध र सुदृढ बनाउँदै निर्णायक राष्ट्रिय शक्ति निर्माणमा योगदान गर्न कार्यकर्ता पङ्तिलाई आह्वान गरेको छ । बैठकबाट पारित १४ बुँदामा विभिन्न समसामयिक प्रस्तावमा उक्त आह्वान गरिएको हो । बैठकले गत फागुन २१ गते नेकपा (एमाले), नेकपा (माओवादी…
सम्पत्ती न्यूज
१० बैशाख २०८१, सोमबार