बससँग मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु
उदयपुर । बस र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरको नेपालटार-गाईघाट सडक खण्डको त्रियुगा नगरपालिका ७ कालिखोला होक्सेमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। इलामबाट काठमाडौं जाँदै गरेको प्रदेश १ -०१ -०१६ प ४६७ नम्बरको मोटरसाइकल र कटारीदेखि धरानतर्फ जाँदै गरेको स १ ख ८१६ नम्बरको बस आज बिहान एकापसमा…
सम्पत्ती न्यूज
२८ फाल्गुन २०८०, सोमबार