करोडौंको भ्रस्टाचार भएपछि टेलिकमका पौडेलविरुद्ध अख्तियारमा उजुरी
३१ भदाै, काठमाडौं । नेपाल टेलिकमका म्यानेजिङ्ग डाइरेक्टर (एमडी) सुनिल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेका छन् । नेपाल टेलिकमका कर्मचारीहरूले आइपीटी र आइपीएलसी ब्याण्डविथ भाडामा खरिद गर्ने सम्बन्धमा आर्थिक चलखेल गरेको आरोप लगाउँदै बिहीबार म्यानेजिङ्ग डाइरेक्टर पौडेलविरुद्ध अख्तियारमा उजुरी परेका छन् । उनीहरूले कम्पनीमा नयाँ म्यानेजिङ्ग डाइरेक्टर पौडेल आएदेखि नै विभिन्न अनुचित चलखेलहरू भइरहेको दाबी गर्दै अख्तियारलाई छानविन…
सम्पत्ती न्यूज
३१ भाद्र २०७९, शुक्रबार