यस्ताे छ तपाईंकाे ६ बैशाख २०८१, बिहीबार आजकाे राशिफल
मेष : बिहानकाे समय प्रतिकूल देखिएकाले काममा हतार नगर्नुहाेला। साथीभाइ टाढिनेछन्। आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। दिउँसाेदेखि स्थितिमा सुधार आउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। वृष : यात्रामा खर्च बढ्नेछ। आफन्तसँग रमाइलो भेट हुने दिन छ। धेरै मानिस तपाईंसँग प्रभावित हुनेछन्।…
सम्पत्ती न्यूज
६ बैशाख २०८१, बिहीबार