पत्रकार महासंघमा पहिलो पटक महिला नेतृत्व
काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्माले अग्रता बढाउनु भएको छ । यो संगै शर्माको जित सुनिश्चित भएको छ । गणना हुन बाँकी मतभन्दा अग्रता लिएको मत बढी भएसँगै उनको जित निश्चित भएको हो । महासंघले ६९ वर्षे इतिहासमा महिला नेतृत्व पाएको यो पहिलोपटक हो । त्यस्तै महासंघका पदाधिकारी र सदस्यमा पनि शर्माकै प्यानलका उम्मेदवारले अग्रता लिइरहेका छन् ।…
सम्पत्ती न्यूज
२९ मंसिर २०८१, शनिबार