सिरहाका ११ स्थानीय तहको नतिजा सार्वजनिक
काठमाडौ - यहाँका चार स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ ।यससँगै सिरहाका १७ स्थानीय तहमध्ये ११ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको हो । पछिल्लोपटक सार्वजनिक भएको स्थानीय तहमध्ये तीनमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् भने एउटामा कांग्रेसले जितेको छ । यससँगै हालसम्म एमालेले सिरहामा जितेका स्थानीय तहको सङ्ख्या सात पुगेको छ । जसपाले दुई तथा…
सम्पत्ती न्यूज
६ जेष्ठ २०७९, शुक्रबार