प्रधानमन्त्री ओलीले गरे मानवसेवा आश्रम भवनको उद्घाटन
काकड्भिट्टा, प्रधानमन्त्री केपी ओलीले झापाको मेचीनगर नगरपालिका ४, आमडाँडीस्थित मानवसेवा आश्रमको जिल्ला कार्यालयको भवन उद्घाटन र मानवसेवा स्मारकको भवन शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यले सो उद्घाटन र शिलान्यास गरेका हुन् । कार्यक्रममा आश्रमका लागि दुई बिघा पाँच कठ्ठा जग्गा दिने स्थानीय रामबहादुर प्रधान र परिवारलाई सम्मान गरिएको थियोे । प्रधानमन्त्री ओलीले सो आश्रमको भवन…
सम्पत्ती न्यूज
२२ मंसिर २०८१, शनिबार