अख्तियारद्वारा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका मध्ये सार्वजनिक सम्पत्ति हानि नोक्सानी र गैरकानूनी लाभ तथा हानी गरी भ्रष्टाचार गरेको सम्बन्धी ३ मुद्दाहरूमा आयोगले सर्वोच्चमा पुनरावेदन दिएको हो । अख्तियारका अनुसार उक्त मुद्दामा डा. नरेश प्रताप केसी, हरि बहादुर हमाल र जीवन कुमार मल्ल प्रतिवादी रहेका छन् । …
सम्पत्ती न्यूज
२५ आश्विन २०८०, बिहीबार