image

विवाह पञ्चमीका लागि अयोध्याबाट आउने जन्तीलाई कोसेली पठाइयो

जनकपुरधाम, रामजानकी विवाह पञ्चमी महामहोत्सवमा सहभागी हुनका लागि भारतको अयोध्याबाट आउने जन्तीलाई आमन्त्रणसहितको कोसेली आज पठाइएको छ । मधेसका मुख्यमन्त्री सतिशकुमार सिंह, जानकी मन्दिरका मूल महन्थ रामतपेश्वर दास वैष्ण तथा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले विश्व हिन्दू परिषद् धनुषाका अध्यक्ष सन्तोषकुमार साहलाई आमन्त्रणसहितको कोसेली जानकी मन्दिरको परिसरमा हस्तान्तरण गरेका छन् । यस पटक प्रदेश सरकारको अगुवाइमा अयोध्याबाट आउने जन्तीको स्वागत…

सम्पत्ती न्यूज
२ मंसिर २०८१, आईतवार