राष्ट्रपतिद्वारा २ देशमा गैरआवासीय राजदूत नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले २ नेपाली राजदूतलाई अन्य २ देशका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् । बिहीबार राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत दानबहादुर तामाङलाई गणतन्त्र मोजाम्बिकको र स्वीट्जरल्याण्डका लागि नेपालका आवासीय राजदूत रामप्रसाद सुवेदीलाई इटालीका लागि समेत गौरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको हो । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्त प्रसाद पन्थीले राष्ट्रपति…
सम्पत्ती न्यूज
१४ मंसिर २०८०, बिहीबार