सिमेन्टको व्यापार किन खस्कियो
पछिल्लो समय बजारमा माग कम हुँदा सिमेन्टको खपत कम भएकोले सिमेन्ट उद्योगीहरुले चिन्ता व्यक्त गरेका छन् ।सामान्यदेखि ठूला विकास निर्माणको काम समेत सुस्त हुन पुग्दा घाटामा सिमेन्ट बिक्री गर्नुपरेको उद्योगीको दाबी गरेको छ ।सिमेन्ट व्यवसायीले पछिल्ला केही वर्षमा उत्पादन लागतभन्दा कम मूल्यमा सिमेन्ट बिक्री गर्नुपरेको गुनासो गरेका छन् । विशेषगरी वर्षा सिजनमा निर्माणको काम कम हुने सिजन हो । वर्षा…
सम्पत्ती न्यूज
६ श्रावण २०७९, शुक्रबार