भरतपुरको पूरक बजेट पारित
काठमाडौँ । भरतपुर महानगरपालिकाको सातौँ नगरसभाले रु ५६ करोड ४२ लाख २५ हजारको पुरक बजेट पारित गरेको छ । आर्थिक वर्ष २०७७÷७८ मा रहेको सो बजेटसहित रु चार अर्ब ७२ करोड सात लाख १४ हजार बजेट विनियोजन भएको हो । यसअघि छैटौँ नगरसभाले रु चार अर्ब १५ करोड ६४ लाख ८९ हजार बजेट विनियोजन गरेको थियो । नगरसभापछि आज आयोजित…
सम्पत्ती न्यूज
२८ पुष २०७७, मंगलवार