धन्यवाद भाव
यो ब्रह्माण्ड सहअस्तित्वमा संचालित छ । एउटा जीवनको निमित्त अर्को जीवनले निरन्तर कार्य गरिरहेको छ । सन्तुलनमा राख्नको निमित्त किटपतंग वनस्पति देखि सुर्यचन्द्र तारा नक्षत्र सबैको आफ्नो आफ्नो भूमिका छ । वनस्पति जगतलाई चाहिने कार्वनडाइअक्साइड मानवले दिन्छ भने मानवलाई चाहिने अक्सिजन वनस्पति जगतले दिन्छ । यहाँ निरन्तर विनिमय कार्य भैरहेको छ । त्यो विनिमय कार्यलाई उत्कृष्ट बनाउनको निमित्त धन्यवाद भाव…
सम्पत्ती न्यूज
२२ भाद्र २०७८, मंगलवार