दक्षिण एसियामा सबैभन्दा बढी धान उत्पादन गर्ने देश नेपालको भारतबाट आयत हुने चामलको तथ्यांक हेर्दा टिठ लाग्दो
काठमाण्डू, नेपालमा ८० लाख टन धानको माग छ । हाल स्वदेशमा वार्षिक ५१ देखि ५५ लाख टन हाराहारीमात्रै धान उत्पादन भइरहेको छ । मागअनुसार वार्षिक करिब ३० लाख टन धान अपुग छ । एक सय किलो धानबाट ६० किलो चामल तयार हुन्छ । तर, अहिले ३० लाख ६० हजार चामलमात्रै उत्पादन भइरहेको छ । चामलमात्रै साढे १७ लाखदेखि १८ लाख…
सम्पत्ती न्यूज
६ पुष २०८१, शनिबार