नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत पुग्ने
काठमाडौं-चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । बिहीबार केन्द्रीय तथ्यांक विभागले पत्रकार सम्मेलन गरी उक्त अुनमानित प्रक्षेपण सार्वजनिक गरेको हो । विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीले आर्थिक वर्ष २०७८÷७९ को वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिकीकरण कार्यक्रममा आर्थिक वृद्धिदरको आँकलन सुनाएका थिए । विभागले कृषि र खानीसहित प्राथमिक क्षेत्रको वृद्धिदर २.३ प्रतिशत रहने अनुमान गरेको छ…
सम्पत्ती न्यूज
१५ बैशाख २०७९, बिहीबार