एन आई सी एशिया बैंकको सूर्यविनायक नगरपालिका विस्तारित काउण्टर समुद्घाटन
काठमाडौँ । एन आई सी एशिया बैंकले आफ्नो ९३ औं विस्तारित काउण्टर भक्तपुर जिल्लास्थित सूर्यविनायक नगरपालिका कार्यालय परिसरमा शुभारम्भ गरेको छ । उक्त सूर्यविनायक नगरपालिका विस्तारित काउण्टरको समुद्घाटन पूर्वमन्त्री महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा एवं बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले संयुक्त रुपमा गरेका छन् । समुद्घाटन कार्यक्रममा बोल्दै समुद्घाटन समारोहका प्रमुख अतिथि पूर्वमन्त्री बस्नेतले सूर्यविनायक नगरपालिकाले…
सम्पत्ती न्यूज
१९ पुष २०७७, आईतवार