बाढीपहिरोका कारण बन्द गरिएका काभ्रे पनौती र बेथानचोकका खानी तथा क्रसर उद्योग अनुमतिबेगर पुनः सञ्चालनमा
बनेपा, बाढीपहिरोका कारण बन्द गरिएका काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका र बेथानचोक गाउँपालिकामा रहेका खानी तथा क्रसर उद्योग प्रशासनको अनुमतिबेगर पुनः सञ्चालन भएका छन् । बन्द भएका खानी तथा क्रसर उद्योग सञ्चालनका लागि जिल्ला सुरक्षा समितिले निर्णय गर्नुपर्ने भए पनि समितिको निर्णयबिना नै खानी तथा क्रसर उद्योग पुनः सञ्चालन भएका हुन् । असोज दोस्रो साता अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण जिल्लाको पनौती नगरपालिका,…
सम्पत्ती न्यूज
२८ पुष २०८१, आईतवार