विश्व बैङ्कद्वारा साढे १२ अर्ब रुपैयाँ ऋण स्वीकृत
काठमाडौँ । विश्व बैङ्कले नेपालका लागि थप १०० मिलियन डलर अर्थात् साढे १२ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेका छन् । विश्व बैङ्कले नेपालको हरियाली, जलवायु परिवर्तनबाट वातावरणमा पर्न सक्ने असर न्यूनीकरण र समावेशी विकासका प्रमुख सुधारका लागि भन्दै सो ऋण रकम स्वीकृत गरेका छन् ।विश्व बैङ्क कार्यकारी निर्देशक बोर्डले १०० मिलियन डलरको विकास नीति ऋण (डीपीसी) स्वीकृत गरेको जानकारी गराएको…
सम्पत्ती न्यूज
३१ असार २०७९, शुक्रबार