बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ९ सयले बढेको छ। सुन प्रतितोला ९ सय रुपैयाँले बढेर १ लाख ४९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर…
सम्पत्ती न्यूज
१२ मंसिर २०८१, बुधबार