पहिराले २०० परिवार जोखिममा
जिल्लाको पूर्वी क्षेत्रस्थित दिपायल सिलगढी नगरपालिका–८ सेटीगाउँ पहिराको उच्च जोखिममा छ । गाउँमाथि र तलबाट पहिरो आउन थालेपछि सिङ्गो गाउँका २०० घरपरिवार जोखिममा परेका छन् । केही दिन पहिलेको वर्षाका कारण पहिरो आउन थालेको स्थानीयवासी ७८ वर्षीया हरिना कडायतले जानकारी दिएका छन् । उनको भनाइ अनुसार पहिरो अहिले पनि बेलाबेलामा आइरहेको छ । लगातार पहिरो आउन थालेपछि त्यहाँका नागरिकलाई सामान्य…
सम्पत्ती न्यूज
२५ भाद्र २०७८, शुक्रबार