तापखोलामा निर्माणाधीन पक्की पुलको काम ९५ प्रतिशत सकियो
काठमाडौँ । जिल्लाको उत्तरी क्षेत्र जोड्ने खार्मी र सप्तेश्वरको सिमानास्थित तापखोलामा निर्माणाधीन मोटरेबल पक्की पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । केपिलासगढी गाउँपालिका–५ सप्तेश्वर र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीको सिमानामा पर्ने तापखोलामा निर्माणाधीन मोटरेबल पक्की पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो । केपिलासगढी गाउँपालिकाको रु तीन करोड ८३ लाख २६ हजार ९५९ लागतमा निर्माणाधीन पक्की पुलको काम…
सम्पत्ती न्यूज
९ माघ २०७७, शुक्रबार